बैंकहरुले सार्वजनिक गरेको र बाह्य लेखा परीक्षणपछिको नाफामा अन्तर किन ? न्यूनीकरण कसरी गर्ने ?

सानिमा, सिद्धार्थ, एभरेष्ट र नेपाल बैंकले प्रकाशित गरेको लेखा परीक्षणअघि र पछिको विवरणमा १ प्रतिशतभन्दा कम फरक छ भने केही बैंकको ५० प्रतिशतभन्दा बढी !  बैंकका धेरै थरीका सरोकारवालाहरु (लगानीकर्ता, कर्मचारी, ग्राहक, समाज, सरकार, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, अध्येता आदि) हुन्छन् र उनीहरुका आफ्नै थरीका अपेक्षा पनि । उनीहरुलाई बैंकका गतिविधि र वित्तीय अवस्थाको … Continue reading बैंकहरुले सार्वजनिक गरेको र बाह्य लेखा परीक्षणपछिको नाफामा अन्तर किन ? न्यूनीकरण कसरी गर्ने ?