दुग्ध विकास संस्थानमा बेथितिः ‘तर मारा’ बनेर ‘डुबाउने’ कर्मचारीलाई संस्था ‘जोगाउने’ जिम्मेवारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) को सञ्चालक समितिको मिलेमतोमा दूधमा ‘तर’ मारेर संस्थानलाई डुबाएकै कर्मचारीलाई संस्थान ‘जोगाउने’ जिम्मेवारी सुम्पेको छ । त्यतिमात्रै होइन, १ करोड ५८ लाख ५२ हजार ५ सय मूल्यबराबरको अर्धतयारी घिउ, धुलो दूध र तयारी घिउ घोटाला काण्डमासमेत संलग्न रहेको छानबिन समितिले पुष्टि गरिसकेका उपप्रवन्धक राजेन्द्र … Continue reading दुग्ध विकास संस्थानमा बेथितिः ‘तर मारा’ बनेर ‘डुबाउने’ कर्मचारीलाई संस्था ‘जोगाउने’ जिम्मेवारी