आन्तरिक उडानमा बुध्द एयरको बजार हिस्सा ६२ प्रतिशत, पौने २६ लाख यात्रु एक्लैले बोक्यो

काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुध्द एयरको बजार हिस्सा ६२.१० प्रतिशत छ । यो वायुसेवाले यात्रु उडानका हिसावले सबैभन्दा धेरै यात्रुलाई पछिल्लो एक वर्षमा सेवा दिएको छ । सन् २०२३ मा आन्तरिक उडानका ४१ लाख ५० हजार ३२६ यात्रुमध्ये बुध्द एयर एकल्लैले २५ लाख ७७ हजार ६१८ यात्रुलाई सेवा दिएको छ । यो … Continue reading आन्तरिक उडानमा बुध्द एयरको बजार हिस्सा ६२ प्रतिशत, पौने २६ लाख यात्रु एक्लैले बोक्यो