अन्तर्राष्ट्रिय यात्रु बोक्नेमा नेपाल एयरलाइन्स पहिलो, यी हुन् धेरै यात्रु बोक्ने १० एयरलाइन्स

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडानका यात्रु बोक्नेमा नेपाल एयरलाइन्स सबैभन्दा अगाडि छ । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको अन्तर्राष्ट्रिय यात्रुको आवागमनमा अन्य ३४ वटा विदेशी वायुेवा कम्पनीलाई पछाडि पार्दै राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले अग्रस्थानमा आउन सफल भएको हो । काठमाडौं विमानस्थलमा भएको कुल उडान र अवतरणका ४५ लाख ४१ हजार १३७ यात्रुमध्ये नेपाल … Continue reading अन्तर्राष्ट्रिय यात्रु बोक्नेमा नेपाल एयरलाइन्स पहिलो, यी हुन् धेरै यात्रु बोक्ने १० एयरलाइन्स