अन्तत: गले कुलमान- २२ दिनपछि उद्योगमा बिजुली जोड्ने निर्णय

काठमाडौं । सरकारको निर्णयपछि नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोड्ने भएको छ । शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैंठकले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै काटिएको बिजुलीको लाइन जोड्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकको निर्णयसम्बन्धी पत्र बिहीबार ऊर्जा मन्त्रालयबाट प्राप्त भएपछि शुक्रबार प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । … Continue reading अन्तत: गले कुलमान- २२ दिनपछि उद्योगमा बिजुली जोड्ने निर्णय