मन्त्रिपरिषदको निर्णयपछि पनि उद्योगमा बिजुली नजोड्नु दुर्भाग्यपूर्ण: उद्योगी

काठमाडौं । विद्युत प्राधिकरणले विद्युत काटेका पीडित तथा प्रताडित उद्योगी समूहले सरकारले जाँचबुझ आयोग गठन गर्नु सकारात्मक भए पनि प्राधिकरणले उद्योगमा विद्युत नजोड्नु दुर्भाग्यपूर्ण भएको जनाएका छन् । मंगलबार मन्त्रिपरिषदले निर्णय गर्दा पनि प्राधिकरणले शुक्रबारसम्म पनि उद्योगमा काटिएको बिजुलीको लाइन नजोडिनु दुर्भाग्यपूर्ण भएको उनीहरुले जनाएका हुन् । मन्त्रिपरिषदको निर्णयअनुसार तत्काल उद्योगमा बिजुली आपूर्ति गर्ने वातावरण … Continue reading मन्त्रिपरिषदको निर्णयपछि पनि उद्योगमा बिजुली नजोड्नु दुर्भाग्यपूर्ण: उद्योगी