सरकारले उद्योगमा बिजुली जोड्न दिएको निर्देशन प्राधिकरणलाई थाहा छैन !

काठमाडौं । मन्त्रिपरिषद्को गत मंगलबारको बैठकले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधानका लागि जाँचबुझ समिति बनाउँदै तत्काल बिजुली काटिएका उद्योगहरुमा लाइन जोड्न निर्देशन दियो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादबारे छानबिन गरी प्रतिवेदन पेस गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा उद्योग र उर्जा … Continue reading सरकारले उद्योगमा बिजुली जोड्न दिएको निर्देशन प्राधिकरणलाई थाहा छैन !