पर्यटन बोर्डमा आफन्त भर्ती गर्न सेटिङ मिलाउँदै मन्त्री किराँती
सार्वजनिक-निजी साझेदारीको नमुना संस्था मानिएको पर्यटन बोर्डमा राजनीति हाबी हुँदै गएकाले नयाँ कार्यकारी प्रमुखभन्दा मन्त्रीका आफन्त र निकटस्थले अवसर पाउन थालेका छन् । काठमाडौं । सार्वजनिक-निजी साझेदारी (पीपीपी)को नमुना संस्था मानिएको नेपाल पर्यटन बोर्ड राजनीतिक दलको हालिमुहाली गर्ने संस्था बनेको छ । बोर्डमा हुने हरेक सदस्यदेखि कार्यकारी प्रमुखसम्मको नियुक्तिमा विभागीय मन्त्रीको सीधा हस्तक्षेप हुनुले यो … Continue reading पर्यटन बोर्डमा आफन्त भर्ती गर्न सेटिङ मिलाउँदै मन्त्री किराँती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed