पर्यटन बोर्डमा आफन्त भर्ती गर्न सेटिङ मिलाउँदै मन्त्री किराँती

सार्वजनिक-निजी साझेदारीको नमुना संस्था मानिएको पर्यटन बोर्डमा राजनीति हाबी हुँदै गएकाले नयाँ कार्यकारी प्रमुखभन्दा मन्त्रीका आफन्त र निकटस्थले अवसर पाउन थालेका छन् । काठमाडौं । सार्वजनिक-निजी साझेदारी (पीपीपी)को नमुना संस्था मानिएको नेपाल पर्यटन बोर्ड राजनीतिक दलको हालिमुहाली गर्ने संस्था बनेको छ । बोर्डमा हुने हरेक सदस्यदेखि कार्यकारी प्रमुखसम्मको नियुक्तिमा विभागीय मन्त्रीको सीधा हस्तक्षेप हुनुले यो … Continue reading पर्यटन बोर्डमा आफन्त भर्ती गर्न सेटिङ मिलाउँदै मन्त्री किराँती