कार्यकर्तालाई अर्बौं बाँड्न आयोग बनाउने गृहको प्रस्ताव, प्रधानमन्त्रीको दबाबले तनावमा अर्थ मन्त्रालय

गृह मन्त्रालयले २०५१ सालपछिका विभिन्न आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको पहिचान गर्न अधिकार सम्पन्न आयोग बनाउने र त्यसरी गठन हुने आयोगको सिफारिसमा हजारौं कार्यकर्तालाई क्षतिपूर्ति बाँड्ने योजनासहित अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ । काठमाडौं । सरकारले कार्यकर्तालाई पैसा बाँड्न अधिकार सम्पन्न आयोग बनाउने भएको छ । गृह मन्त्रालयले २०५१ सालदेखि २०६३ सालसम्मका विभिन्न आन्दोलनका क्रममा … Continue reading कार्यकर्तालाई अर्बौं बाँड्न आयोग बनाउने गृहको प्रस्ताव, प्रधानमन्त्रीको दबाबले तनावमा अर्थ मन्त्रालय