५ करोडको गाडी किन्ने तयारी गर्दागर्दै समातिए बम्जन

काठमाडौं । बाल यौन दुराचार र व्यक्ति वेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको साथबाट ठूलो परिणाममा नगद फेला परेको छ । आफूलाई ‘लिटल बुद्ध’ बताउँदै तपस्वीको भेषमा उनले विलाशी जीवनशैली जिउने गरेको उनी पक्राउ परेपछि सार्वजनिक भएका विवरणले स्पष्ट पारेको छ । उनको घरबाट २७ देशका मुद्रासहित ३ करोड ३४ लाख ६७ हजार ९०६ … Continue reading ५ करोडको गाडी किन्ने तयारी गर्दागर्दै समातिए बम्जन