बम्जनको घरबाट ३ करोड ३४ लाखसहित दुईवटा गाडी र १४ थान मोबाइल बरामद

काठमाडौं । यौनदुराचारको आरोपमा पक्राउ गरेका रामबहादुर बम्जनको निवासबाट ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बरामद गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । नेपाल प्रहरीले २०७६ सालमा नै सर्लाहीमा एक नाबालिकामाथि यौनदुराचार गरेको अभियोग लागेका बम्जनलाई खोजी गर्दै आएकोमा मंगलवार … Continue reading बम्जनको घरबाट ३ करोड ३४ लाखसहित दुईवटा गाडी र १४ थान मोबाइल बरामद