अदालत र प्राधिकरणका चारवटा बोर्डले निर्णय गरेको विद्युत महसुल जसरी पनि उठाउँछौं

प्राय: सबै उद्योगीहरु विद्युत महसुलको विषयलाई लिएर अदालत पुग्नुभएको छ । करिब ४५ वटा मुद्दामा अदालतले विद्युत प्राधिकरणको पक्षमा फैसला गरेको छ । प्राधिकरणले जितेको छ । ६ वटा स्टे अर्डर अझै छ । ६ वटा उद्योगको स्टे अर्डरअनुसार लाइन काटेका छैनौं । २४ वटा उद्योगको लाइन काटेको अवस्था छ । १६ दिन नै भएको … Continue reading अदालत र प्राधिकरणका चारवटा बोर्डले निर्णय गरेको विद्युत महसुल जसरी पनि उठाउँछौं