डेडिकेटेड ट्रंक लाइन विवाद: सर्वोच्चका पूर्वन्यायाधीशको संयोजकत्वमा समिति गठन, लाइन जोड्न निर्देशन

काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधानका लागि जाँचबुझ समिति बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा जाँचबुझ समिति गठन गरेको हो । आयोगमा उर्जा मन्त्रालय र उद्योग मन्त्रालयका सहसचिव सदस्य रहेनछन् । डेडिकेटेड ट्रंकलाइनको बक्यौता बिबाद बढेपछि सरकारले समस्या समाधानका लागि समिति गठन गरेको हो … Continue reading डेडिकेटेड ट्रंक लाइन विवाद: सर्वोच्चका पूर्वन्यायाधीशको संयोजकत्वमा समिति गठन, लाइन जोड्न निर्देशन