विकल्प मानिएको टेलिकमको इन्टरनेट विस्तार सुस्त: प्रयोग क्षमता ८२ लाख, पहुँच १३ लाखमा मात्रै

काठमाडौं । भारतबाट ब्यान्डविथ खरिद गरेबापतको शुल्क भुक्तानी गर्न बाँकी राखेका निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले सरकारले सहयोग नगरे सेवा बन्द गर्ने चेतावनी दिएका छन् । विभिन्न ९ सेवाप्रदायकले नै साढे २ अर्ब र सबै सेवाप्रदायकले करिब ४ अर्ब रुपैयाँ रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष शुल्क  तिर्न बाँकी छ । यही शुल्क नतिरेका कारण सरकारले … Continue reading विकल्प मानिएको टेलिकमको इन्टरनेट विस्तार सुस्त: प्रयोग क्षमता ८२ लाख, पहुँच १३ लाखमा मात्रै