महानगरले २ सय ठाउँमा बस स्टप बनाउँदै, ट्राफिक समस्या समाधानका लागि के गर्दैछन् बालेन ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र रेखांकन गरी २ सय ठाउँमा बस स्टप बनाउने भएको छ । महानगरको महानगर प्रहरी महाशाखाअन्तर्गतको ट्राफिक तथा यातायात इकाइका अनुसार महानगरभित्रको ट्राफिक तथा सार्वजनिक यातायातको समस्या समाधान गर्न २ सय ठाउँमा बस स्टप बनाउन लागिएको हो । यसका लागि महानगरले सोमबार ठेक्का आह्वान पनि गरेको छ । महानगरले रेखांकन … Continue reading महानगरले २ सय ठाउँमा बस स्टप बनाउँदै, ट्राफिक समस्या समाधानका लागि के गर्दैछन् बालेन ?