बैंक हाँक्न तयार छन् यी महिला बैंकर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक रामशाह पथमा रहेको मुख्य कार्यालयको तेस्रो तल्लामा पुग्दा डेपुटी सीईओ सरस्वती अधिकारी आफ्नै काममा व्यस्त थिइन् । टेबलमा रहेका फाइलका चाङ नियालिरहेकी उनी विभागिय मिटिङमा जाने तयारीमा थिइन् । ‘बैंकको जागिर त्यसमा पनि व्यवस्थापकीय भूमिकामा रहेपछि कामको दबाब बढी नै हुन्छ,’ कागजात मिलाउँदै अधिकारीले क्लिकमान्डुसँग भनिन् । डेढ वर्षदेखि अधिकारी … Continue reading बैंक हाँक्न तयार छन् यी महिला बैंकर