भारतले २० करोड जसरी मन लाग्यो त्यसरी खर्च गर्न पाउँदैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना (एचआईसीडीपी) अन्तर्गत् नेपाललाई दिन सम्झौता गरेको २० करोड रुपैयाँ जसरी मन लाग्यो त्यसरी खर्च गर्न नपाउने बताएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्रीले उक्त रकम भारतले जसरी मन लाग्यो त्यसरी खर्च गर्न नपाउने बताएका हुन् । सांसदहरुले २० करोड … Continue reading भारतले २० करोड जसरी मन लाग्यो त्यसरी खर्च गर्न पाउँदैन: प्रधानमन्त्री