भारतले सिधै २० करोड खर्च गर्ने गरी सम्झौता भएको हो ?

भारतका विदेश मन्त्री एस जय शंकरको भ्रमणको क्रममा भारत सरकारले नेपालमा सिधैं २० करोड रुपैयाँ सम्म खर्च गर्न मिल्ने गरी नेपाल सरकारसँग सम्झौता भएको भन्दै समाजिक सञ्जालमा आलोचना भईरहेको छ । के भारतलाई सिधैं २० करोड रुपैयाँ खर्च गर्न सरकारले सहमति दिएको हो? काठमाडौं । सरकारले स्थानीय तह मार्फत सिधैं भारत सरकारलाई २० करोड रुपैयाँ … Continue reading भारतले सिधै २० करोड खर्च गर्ने गरी सम्झौता भएको हो ?