उत्तर-दक्षिण व्यापारिक राजमार्ग करिडोरः बक्यौता करिब १५ अर्ब, बिनियोजन ४ अर्ब मात्रै

काठमाडौं । रणनीतिक व्यापारिक र सामरीक महत्त्व बोकेको उत्तर-दक्षिण व्यापारिक राजमार्ग पनि अन्य आयोजनाजस्तै वन क्षेत्र र जग्गा अधिग्रहणमा लाग्ने क्षतिपूर्तिकै जालोमा फसेर थला परेको छ । काठमाडौं-तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) र हुलाकी राजमार्ग समयमै निर्माण सम्पन्न हुन नसक्नुमा घरटहरा र जग्गा अधिग्रहण, क्षतिपूर्ति विवाद तथा वन क्षेत्र प्रमुख समस्याको रुपमा देखा परेजस्तै उत्तर-दक्षिण … Continue reading उत्तर-दक्षिण व्यापारिक राजमार्ग करिडोरः बक्यौता करिब १५ अर्ब, बिनियोजन ४ अर्ब मात्रै