चार्जिङमा राखिएको एमजी जेडएसमा आगलागी, के विद्युतीय गाडीमा आगो लाग्नु सामान्य हो ?

काठमाडौं । गत साता काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा चार्जिङमा राखिएको एक विद्युतीय गाडीमा आगलागी भएको छ । एमजी मोटर्स कम्पनीको जेडएस इभीमा चार्जिङका क्रममा आगलागी भएको थियो । बूढानीलकण्ठ नगरपालिकाको देउवा चोकनजिकै चौरमा चार्जिङमा राखिएको उक्त गाडीमा अचानक आगलागी भएको थियो । साँझ ६ बजे चार्जमा राखिएको उक्त गाडीमा राति १ बजे आगलागी भएको हो । … Continue reading चार्जिङमा राखिएको एमजी जेडएसमा आगलागी, के विद्युतीय गाडीमा आगो लाग्नु सामान्य हो ?