पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार १४ केजी सुन तस्करीमा संलग्न भएको आरोप, पासपोर्ट कालोसूचीमा राख्न पत्राचार

मंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चन्द्र घलेबाट बरामद गरेको १४ केजी सुन तस्करीमा निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन कुमार गुरुङ संलग्न भएको आधार भेटिएपछि कार्यालयले अनुसन्धान सुरु गर्दा गुरुङ फरार भएका छन् । काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङ सुन तस्करीमा संलग्न भएको हुन सक्ने बलियो आधार त्रिभुवन अन्तर्राष्ट्रिय … Continue reading पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार १४ केजी सुन तस्करीमा संलग्न भएको आरोप, पासपोर्ट कालोसूचीमा राख्न पत्राचार