बालकुमारी घटनाबारे गृहमन्त्रीको प्रश्न: भीड देख्दादेख्दै मन्त्रीज्यू किन गएको ?

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले घटनामा ईपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको स्वीकार गरे । आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री … Continue reading बालकुमारी घटनाबारे गृहमन्त्रीको प्रश्न: भीड देख्दादेख्दै मन्त्रीज्यू किन गएको ?