सबैभन्दा प्रभावशाली सीईओ: एप्पलका टिम कुक चौथो, गुगलका पिचाई १०औं, पहिलोमा को ?

एजेन्सी । कुनै पनि कम्पनीलाई उत्कृष्ट बनाउनका लागि प्रमुख कार्यकारी प्रमुख (सीईओ) हरुको मुख्य भूमिका रहेको हुन्छ । उनीहरुको योजना अनुसार कम्पनी अगाडि बढेको हुन्छ । विश्वमा उत्कृष्ठ कतिपय कम्पनीहरु रहेका छन् जसको नेतृत्व गरेका सीईओहरुको चर्चा हुने गरेको छ । विश्वमै सबैभन्दा उत्कृष्ट सीईओ को होलान् ? वारेन बफेट वा माइक्रोसफ्टका सत्य नडेला वा … Continue reading सबैभन्दा प्रभावशाली सीईओ: एप्पलका टिम कुक चौथो, गुगलका पिचाई १०औं, पहिलोमा को ?