जसले वर्षमा १ करोडको तितेपाती जापान पठाउँछन्

‘जाबो तितेपाती पनि ८० रुपैयाँ ?’ ईश्वर बलामीलाई तितेपाती बोकेर आउनेले अक्सर सोध्ने प्रश्न हो यो । उनीहरुले आफूसँगै ल्याएको तितेपाती बलामीलाई बेच्छन् र छक्कपर्दै पैसा लिएर फर्किन्छन् । बलामीले यसरी आफूँकहाँ लिएर आउनेहरुलाई एक केजी तितेपाती बराबर ८० रुपैयाँ दिन्छन् । नत्र उनी केजीको ६० रुपैयाँ दिएर बिक्रेताकै घरमा पुगेर तितेपाती किन्छन् । तितेपातीको … Continue reading जसले वर्षमा १ करोडको तितेपाती जापान पठाउँछन्