नीति र थितिबिनाको सार्वजनिक यातायात
काठमाडौं । सार्वजनिक बिदा नभएका दिन बिहान ९ देखि १० बजेसम्म काठमाडौंको रिङरोडभित्र प्रवेश गर्ने सवारी साधनको चाप थेगिनसक्नु हुन्छ । बिहान ६ बजेदेखि नै सवारी व्यवस्थापनका लागि सडकमा पुग्ने ट्राफिक प्रहरी त्यो समयमा निकै दबाबमा देखिन्छन् । भक्तपुरबाट काठमाडौं भित्रिने सवारी साधनको पनि कोटेश्वरमा ठूलो चाप हुन्छ । ट्राफिक प्रहरीहरु सवारी व्यवस्थापनमा निकै व्यस्त … Continue reading नीति र थितिबिनाको सार्वजनिक यातायात
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed