डेडिकेटेड-ट्रंकलाइन विवादः कुलमानको भावनात्मक दाबीमा उद्योगीको कानुनी प्रतिवाद

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जनता अँध्यारोमा बसेको अवस्थामा उद्योगीले बिजुली प्रयोग गरेकाले प्रिमियम महसुल तिर्नु पर्ने बताउँदा उद्योगीहरुले विद्युत महसुल निर्धारण आयोगले निर्धारण गरेको सर्त पूरा हुने प्रमाण दिएको अवस्थामा मात्रै प्रिमियम महसुल तिर्ने अडान लिँदै प्राधिकरणलाई प्रमाण सार्वजनिक गर्न चुनौति दिएका छन् । काठमाडौं । बिहीबार नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको … Continue reading डेडिकेटेड-ट्रंकलाइन विवादः कुलमानको भावनात्मक दाबीमा उद्योगीको कानुनी प्रतिवाद