हामी सबै महसुल तिर्न तयार छौं, प्राधिकरणले प्रमाण दिनु पर्‍यो: पशुपति मुरारका

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा अर्घाखाँची सिमेन्टका अध्यक्ष पशुपति मुरारले नेपाल विद्युत प्राधिकरणले प्रमाण दिएको अवस्थामा आफूहरु महशुल तिर्न तयार रहेको बताएका छन् । ‘हामी अदालत जाने र समय लम्बाउने पक्षमा छैनौं, प्राधिकरणलाई टिओडी मिटरको तथ्यांक उपलब्ध गराउन हाम्रो विनम्र आग्रह छ,’मुरारकाले भने, ‘तपाईं प्रमाण दिनुस्, हामी महसुल तिर्न चाहन्छौं । ’ … Continue reading हामी सबै महसुल तिर्न तयार छौं, प्राधिकरणले प्रमाण दिनु पर्‍यो: पशुपति मुरारका