यस्तो छ कुलमानको फर्जी बिलले पीडित उद्योगीले प्रधानमन्त्रीलाई बुझाएको १० बुँदे ज्ञापनपत्र
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नियमबिपरित प्रिमियम शुल्क थपेर बिजुलीको बिल पठाएपछि पीडित बनेका उद्योगीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालसहितको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । पीडित एवं प्रताडित उद्योग समूहको नाममा रहेको ज्ञापनपत्र नेपाल उद्योग वाणिज्य महासंघका … Continue reading यस्तो छ कुलमानको फर्जी बिलले पीडित उद्योगीले प्रधानमन्त्रीलाई बुझाएको १० बुँदे ज्ञापनपत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed