बिजुलीको बक्यौता असूल गर्ने कानूनी आधार कम भएपछि कुलमानको भावनात्मक जवाफ, विवाद झनै बढ्ने

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरेका ग्राहकहरुको बक्यौता विवादमा कानूनी प्रश्न पन्छ्याउँदै भावनात्मक जवाफ दिएर उद्योगीहरुले बक्यौता तिर्नु पर्ने रटान दोहोर्याएका छन् । काठमाडौं । लोडसेडिङको समयमा विद्युत प्रयोग गरेर प्रिमियम शुल्क नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले गत शुक्रबारदेखि उद्योगहरुमा धमाधम बिजुलीको लाइन काट्न थालेको छ … Continue reading बिजुलीको बक्यौता असूल गर्ने कानूनी आधार कम भएपछि कुलमानको भावनात्मक जवाफ, विवाद झनै बढ्ने