प्रिमियममा आईपीओ जारी गर्न दिएको स्विकृति सच्याउन बीमा प्राधिकरणलाई लेखा समितिको निर्देशन

काठमाडौं । सर्वसाधारणका लागि संरक्षित ३० प्रतिशत सेयरमा प्रिमियम थप गरेर आइपीओ निष्कासनको स्विकृति दिएको भन्दै उक्त स्वीकृति फिर्ता लिन नेपाल बीमा प्राधिकरणलाई लेखा समितिले निर्देशन दिएको छ । बिहिबार बसेको लेखा समितिको बैठकमा बीमा ऐन बिपरित गएर प्राधिकरणले कम्पनीहरुलाई प्रिमियम मुल्यमा आइपीओ निष्कासनको स्विकृति दिएकोमा प्रश्न उठाएको हो । निर्देशनमा बीमा ऐन २०७९ को … Continue reading प्रिमियममा आईपीओ जारी गर्न दिएको स्विकृति सच्याउन बीमा प्राधिकरणलाई लेखा समितिको निर्देशन