एनसेल सेयर खरिद बिक्री प्रकरणमा समितिको प्रतिवेदन आएपछि सरकारले निर्णय लिन्छः मन्त्री शर्मा

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेल सेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निर्णय लिने बताएकी छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सञ्चार मन्त्री शर्माले एनसेल सेयर खरिद बिक्री प्रकरण छानबिन गर्न गठित समितिको प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निर्णय लिने बताइन् … Continue reading एनसेल सेयर खरिद बिक्री प्रकरणमा समितिको प्रतिवेदन आएपछि सरकारले निर्णय लिन्छः मन्त्री शर्मा