पत्रकारलाई कुलमानले भने- प्राधिकरणले तथ्यांक दिन्छ, विश्लेषण गरेर लेख्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकारहरुलाई प्राधिकरणसँग भएका तथ्यांक उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । र, उक्त तथ्यांकलाई हेरेर सही विश्लेषण गरिदिन पनि कुलमानले पत्रकारलाई आग्रह गरेका छन् । डेडिकेटेड र ट्रंकलाइसम्बन्धी विवादमा प्राधिकरणले प्रमाण दिन नसकेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला कुलमानले बिहीबार पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् … Continue reading पत्रकारलाई कुलमानले भने- प्राधिकरणले तथ्यांक दिन्छ, विश्लेषण गरेर लेख्नुहोस्