उद्योगीलाई देउवा र ओलीको आश्वासनः काटिएको बिजुलीको लाइन आउँछ, अन्यायमा पर्न दिँदैनौं

काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीले उद्योगीहरुलाई अन्याय हुन नदिने प्रतिवद्धता जनाएका छन् । फर्जी बिल पठाएर उद्योगीहरुलाई पैसा तिर्न दबाब दिँदै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत शुक्रबारदेखि धमाधम उद्योगमा बिजुलीको लाइन काटिरहेका छन् । शुक्रबार ४ उद्योगको लाइन काटेको प्राधिकरणले आइतबार थप ५ वटाको गरी कूल ९ वटा … Continue reading उद्योगीलाई देउवा र ओलीको आश्वासनः काटिएको बिजुलीको लाइन आउँछ, अन्यायमा पर्न दिँदैनौं