कुलमानले अदालतलाई उपलब्ध गराउन सकेनन् टीओडी मिटरको तथ्यांक

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अदालतलाई समेत टाइम अफ डे (टीओडी) मिटरको तथ्यांक उपलब्ध गराउन नसकेको पाइएको छ । डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी विवादका विषयमा चलिरहेको मुद्दामा जिल्ला अदालतहरुले माग गरेको टीओडीको तथ्यांक प्राधिकरणले दिन नसकेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइनमार्फत अतिरिक्त बिजुली प्रयोग गरेको भन्दै ६१ … Continue reading कुलमानले अदालतलाई उपलब्ध गराउन सकेनन् टीओडी मिटरको तथ्यांक