भीआईपी कक्षबाट बाहिर निकाल्थे सुन, १० हजारदेखि ४५ हजारसम्म पाउँथे विमानस्थलका कर्मचारी (बयानसहित)

काठमाडौं । मंसिर २१ गते मध्यारति दुबईबाट आएको विमानका यात्रु चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । ठूलो परिणाममा सुन तस्करी भएपछि प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । क्रममा फ्लाइ दुबईबाट काठमाडौं आएका गोर्खाका चन्द्र घलेका साथबाट १४ किलो सुन बरामद भएपछि उनलाई सुन ल्याउन लगाउने गोरखाकै … Continue reading भीआईपी कक्षबाट बाहिर निकाल्थे सुन, १० हजारदेखि ४५ हजारसम्म पाउँथे विमानस्थलका कर्मचारी (बयानसहित)