सुन तस्करीका नाइके मिनबहादुरको बयान: एयरपोर्टको सेटिङ मिलाउन ५ लाख खर्च हुन्थ्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत मंसिर २१ गते राति फ्लाई दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका यात्रु चन्द्र घलेले १४ किलो सुन बोकेर ल्याएका थिए । उक्त सुन मिनबहादुर घलेले ल्याउन लगाएको बयान चन्द्रले बयान दिएका छन् । उनकै बयानका आधारमा मिनबहादुर पनि पक्राउ परेका छन् । १४ किलो सुनसहित दुई जना पक्राउ … Continue reading सुन तस्करीका नाइके मिनबहादुरको बयान: एयरपोर्टको सेटिङ मिलाउन ५ लाख खर्च हुन्थ्यो