भरिया घलेको बयान: तीनपटक सुन ल्याएँ, शौचालयको रातो डस्टबिनमा राख्थें, कसले लान्थ्यो थाहा छैन

काठमाडौं । दुबईबाट १४ किलो सुन बोकेर आएका भरिया चन्द्र घलेले आफ्नो काम विमानस्थलको शौचालयमा रहेको रातो डस्टबिनमा सुन छोड्ने भएको बयान दिएका छन् । मंसिर २१ गते मध्यराति दुबईबाट आएका घले १४ किलो सुनसहित पक्राउ परेका थिए । पक्राउ परेका घलेको बयान पछि प्रहरीले मुख्य योजनाकार मिनबहादुर घलेलाई पक्राउ गरेको थियो । उक्त घटनापछि … Continue reading भरिया घलेको बयान: तीनपटक सुन ल्याएँ, शौचालयको रातो डस्टबिनमा राख्थें, कसले लान्थ्यो थाहा छैन