‘बिजुलीको बिल नियमित तिर्दातिर्दै अतिरिक्त शुल्क मागेर प्राधिकरणले अत्याचार गर्यो’

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले विद्युत् प्राधिकरणले उद्योगीहरुले नियमित बिजुलीको बिल तिर्दातिर्दै पनि अतिरिक्त शुल्क मागेर नेपाल विद्युत् प्राधिकरणले लाइन काटिदिएको बताएका छन । उनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उद्योगीहरुको बिजुलीको लाइन पुनः जोडेर समस्याको समाधान गर्न माग गरेका छन् । अग्रवालले भने ‘डेडिकेटेड र ट्रंकलाइनको लागि प्रिमियम दर तोकिएको भन्दा … Continue reading ‘बिजुलीको बिल नियमित तिर्दातिर्दै अतिरिक्त शुल्क मागेर प्राधिकरणले अत्याचार गर्यो’