महासंघले भन्यो- बिजुली बक्यौता विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग बनाऊ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगमा जडित डेडिकेटेड र ट्रंक लाइनको विवाद समाधान गर्न उच्चस्तरीय अधिकारसम्पन्न आयोग बनाउन माग गरेको छ । निजी क्षेत्रका प्रतिनिधि पनि रहने उक्त आयोगले विगतमा भएका अध्ययन, अहिलेको अवस्था, टिओडी मिटर आदिको अध्ययन गरी निष्पक्ष राय दिने महासंघको विश्वास छ । यस विषयमा अन्तिम टुंगो नलागेसम्म विद्युत लाइन काटिएका … Continue reading महासंघले भन्यो- बिजुली बक्यौता विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग बनाऊ