रेड सी मा तनाव: जहाजमा हुथीको आक्रमणले विश्व बजारमा कस्तो असर गर्छ ?

एजेन्सी । वैश्विक वितरण प्रणालीले आगामी दिनमा ठूलो समस्या भोग्ने जोखिम बढेको छ । रेड सि (लाल सागर) बाट जहाजहरुलाई दिशा परिवर्तन गर्नुपर्ने बाध्यता निम्तिएसँगै विश्व व्यापारको वितरण प्रणालीमा असर पर्ने देखिएको हो । हुथी विद्रोहीले पछिल्ला दिनहरुमा विश्वकै सबैभन्दा व्यस्त समुन्द्री मार्गमा गरिरहेको हमलाले यस्तो अवस्था ल्याएको हो । यमनमा रहेका हमास समर्थक हुथी … Continue reading रेड सी मा तनाव: जहाजमा हुथीको आक्रमणले विश्व बजारमा कस्तो असर गर्छ ?