प्रधानमन्त्री पुष्पकमल दाहालको सत्तारोहणको एक वर्षः नेपालीले के पाए ?

काठमाडौं । २०७९ साल पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दौरा सुरुवाल लगाएर शपथ ग्रहण गरे । अर्थतन्त्र चाहिँ ‘दौरा न सौरा खल्ती’को अवस्थामा थियो । दाहाल सिंहदरबार छिर्दै गर्दा मुलुकको अर्थतन्त्रमा समस्या थिए । अर्थतन्त्रका सूचकहरु आशालाग्दा थिएनन् । अर्थतन्त्रमा शिथिलताको कारण बजारमा उत्साह थिएन । कारोबारको चक्र बिथोलिएका कारण बजारमा उकुसमुकुस थियो … Continue reading प्रधानमन्त्री पुष्पकमल दाहालको सत्तारोहणको एक वर्षः नेपालीले के पाए ?