पहिलो पटक धेरै कर तिर्ने व्यक्ति बन्दा अभूतपूर्व खुसी मिल्यो, तेस्रो पटक दु:ख लाग्योः विजयकुमार साह

म सानो हुँदा सुन्थेँ जनकपुर चुरोट कारखानाले सरकारलाई यति करोड कर तिर्यो, अर्को संस्थाले उति करोड कर तिर्यो । यस्ता खबरहरु सुन्दा मेरो मनमा आउँथ्यो कि कुनै दिन म सरकारलाई १ अर्ब रुपैयाँ कर तिर्न पाऊँ । सोच्थेँ यस्तो क्षणमा म कति खुसी हुन्थेँ होला भनेर । अमेरिकामा पढेर सन् १९६९ मा नेपाल फर्किएँ । … Continue reading पहिलो पटक धेरै कर तिर्ने व्यक्ति बन्दा अभूतपूर्व खुसी मिल्यो, तेस्रो पटक दु:ख लाग्योः विजयकुमार साह