विमानस्थलमा २१ दिनभन्दा अघिको सीसीटीभी फुटेज गायब, सुन तस्करीको अनुसन्धानमा समस्या

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीका घटनाहरु सार्वजनिक भइरहेका छन् । तर, सुन तस्करी भइरहेको घटनाको छानबिन र अनुसन्धानका लागि आवश्यक पर्ने सीसीटीभी फुटेजसमेत विमानस्थलसँग २१ दिनको मात्र हुने गरेको पाइएको छ । लामो समयदेखि विदेशबाट नेपालमा सुन तस्करी हुँदै आएको भन्दै ठूलो परिमाणमा सुन र व्यक्तिहरु पक्राउ परिरहेका छन् । त्रिभुवन विमानस्थलबाट … Continue reading विमानस्थलमा २१ दिनभन्दा अघिको सीसीटीभी फुटेज गायब, सुन तस्करीको अनुसन्धानमा समस्या