नक्कली नागरिकता बोकेका ‘बिजनेस क्लास’ यात्रुबाट सुन तस्करी, दुई मिनेटमा प्लेनभित्रै गायब !

बिजनेस क्लासको सिटमा दुबईबाट काठमाडौं आएका अर्घाखाँची घर बताउने भुवनकुमार क्षेत्रीलाई भन्सार विभागले नियन्त्रणमा लिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम उच्च तहका कर्मचारीहरुको मिलेमतोमा सुन तस्करी भइरहेको नयाँ रुटको रहस्य खुलेको छ । काठमाडौं । गत शनिबार (मंसिर ३० गते) मध्यरातमा भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलको ह्वाटसएपमा अपरिचित नम्बरबाट म्यासेज आयो । … Continue reading नक्कली नागरिकता बोकेका ‘बिजनेस क्लास’ यात्रुबाट सुन तस्करी, दुई मिनेटमा प्लेनभित्रै गायब !