५ वटा चिनियाँ जहाज बिक्री गर्न निगमद्वारा फेरि प्रस्ताव आह्वान

काठमाडौं । नेपाल एयरलाइन्सले चिनियाँ जहाज बिक्री गर्न फेरि प्रस्ताव आह्वान गरेको छ । पटक पटकको प्रस्ताव आह्वानमा जहाज बिक्री नभएपछि निगमले फेरि प्रस्ताव आह्वान गरेको हो । निगमले ५ वटा जहाज लिलामीको सूचना जारी छ । नेपाल एयरलाइन्सले दुईवटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न बिहीबार सार्वजनिक प्रस्ताव आह्वान गरेको हो । … Continue reading ५ वटा चिनियाँ जहाज बिक्री गर्न निगमद्वारा फेरि प्रस्ताव आह्वान