झन् भद्रगोल बन्दै सार्वजनिक यातायात: सुधार गर्न तीनै तहका सरकार उदासीन

काठमाडौं । सार्वजनिक यातायात मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो । त्यसैले हरेक देशले ठूलो लगानी गरेर सार्वजनिक यातायात प्रणाली चुस्त राखेका हुन्छन् । सार्वजनिक यातायात प्रणालीले सामाजिक-आर्थिक प्रभाव पार्ने हुनाले मुलुकको उत्पादकत्व बढाउन सहयोग गर्छ । सार्वजनिक यातायात प्रणाली चुस्त तथा सुरक्षित नभएका कारण नेपालको अर्थतन्त्रले उत्पादकत्व गुमाउँदै गएको छ । किनकि सार्वजनिक सेवा, सार्वजनिक प्रशासन, … Continue reading झन् भद्रगोल बन्दै सार्वजनिक यातायात: सुधार गर्न तीनै तहका सरकार उदासीन