द्रुतमार्गको सुस्त गतिः ठेक्का अवधि सकिन लाग्दा २८ प्रतिशतमात्रै भौतिक प्रगति

परामर्शदाता छनौट गर्न ढिलो हुँदा २०७४ मंसिरदेखि २०७७ जेठसम्म डिजाइन तथा योजनासम्बन्धी काम प्रभावित। ००० विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को क्रममा २०७५ चैतदेखि २०७६ भदौ १ गतेसम्म ५ महिनासम्म सम्पूर्ण काम प्रभावित। ००० कोभिड-१९ का कारण २०७६ चैतदेखि २०७८ पुस मसान्तसम्म करिब १ वर्ष ९ महिना आयोजनाको डिजाइन तथा निर्माणसहित काम प्रभावित। ००० २०७९ भदौ … Continue reading द्रुतमार्गको सुस्त गतिः ठेक्का अवधि सकिन लाग्दा २८ प्रतिशतमात्रै भौतिक प्रगति