विमानस्थलका पसलका सामान अब बाहिरजस्तै सस्तो हुने, प्याकेजिङका खाद्य पदार्थ एमआरपीमै बेच्नुपर्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रका पसलमा प्याकेजिङ गरेर बिक्री वितरण हुने खाद्यान्नका सामानहरु अब बाहिरजस्तै सस्तो पाइने भएको छ । नेपालका विमानस्थलहरुमा सञ्चालित पसलहरुले पानी, बिस्कुट, चाउचाउजस्ता आधारभूत आवश्यकताका वस्तुमा तोकिएको अधिकतम खुद्रा बिक्री मूल्य भन्दा बढी मूल्य लिन नपाउने गरी प्राधिकरणको एक अध्ययन समितिले सुझाव दिएको छ । प्राधिकरणले विमानस्थलभित्र सञ्चालन हुने पसलका … Continue reading विमानस्थलका पसलका सामान अब बाहिरजस्तै सस्तो हुने, प्याकेजिङका खाद्य पदार्थ एमआरपीमै बेच्नुपर्ने