एनसेलले सेयर खरिद-बिक्रीको तत्काल जानकारी नदिए लाइसेन्स खारेज गर्ने प्राधिकरणको चेतावनी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल खरिद बिक्रीको जानकारी नदिएको भन्दै सोमबार कडा कारवाहीसहितको पत्र पठाएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार पटक-पटकको पत्रलाई वेवास्ता गर्दैै केवल जवाफका लागि मात्रै जवाफ दिएजस्तो गरेपछि सोमबार भने कडा कारवाही गर्ने सहितको पत्र पठाएका छौं । अध्यक्ष खनालले क्लिकमान्डुसँग् भने ‘एनसेल खरिद-बिक्रीको जानकारी तत्कालै नदिए कानूनअनुसार कडा … Continue reading एनसेलले सेयर खरिद-बिक्रीको तत्काल जानकारी नदिए लाइसेन्स खारेज गर्ने प्राधिकरणको चेतावनी