यी १० एआई जसको प्रयोगले सजिलो बनाउँछ काम

काठमाडौं । पछिल्ला केही समय यता तपाईंले सामाजिक सञ्जालमा विभिन्न किसिमका चित्रकलाजस्तै तस्बिरहरु देख्नु भएको होला । ठूलो चियाको किट्ली बोकेर दौडिरहेका वृद्धवृद्धादेखि हातमा बडेमानको म:म लिएर आमाबाट भागिरहेको बालक लगायतको तस्बिरहरु देख्नु भयो होला । त्यत्ति मात्रै होइन, नेपालका पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र शेरबहादुर देउवाले एउटै गित डुयटमा गएका भिडियोहरु पनि तपाईंहरुले … Continue reading यी १० एआई जसको प्रयोगले सजिलो बनाउँछ काम